मध्यपुर थिमी विशेष (Madhyapur Thimi Only)
🔒 नागरिक गोपनीयता सुरक्षित (Privacy Protected)
Madhyapur Thimi Community Problem Board
मध्यपुर थिमी जनगुनासो तथा नागरिक समस्या चौतारी
मध्यपुर थिमी नगरपालिका (वडा १ देखि ९) का नागरिकहरूको समस्या दर्ता, समाधान प्रस्ताव र समन्वय मञ्च। नागरिकको नाम र सम्पर्क पूर्ण रूपमा गोप्य रहन्छ — केवल समस्या सार्वजनिक हुन्छ।